नेभिगेशन
मुख्य समाचार

प्रतिनिधिसभा निर्वाचन लड्न भरतपुर महानगरबाट रेणु दाहालले दिइन राजीनामा

काठमाडौँ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले राजीनामा दिएकी छन् । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले राजीनामा दिएको बताएकी हुन ।

प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दिने तयारी गरेकी दाहालले सोमबार चितवनमा सञ्चारकर्मीसंगको छलफलका क्रममा करिव दुई कार्यकालको मेयरको भूमिकापछि आफु नयाँ भूमिकाका लागि तयार भएको भन्दै जुनसुकै भूमिका रहेपनि जनताको सेवामा क्रियाशिल हुने बताएकी थिइन ।

CG

मेयरका हैसियतमा आफुले भरतपुरमा धेरै काम गर्न सफल भएको भन्दै दाहालले चितवनका लागि जान्नेलाई भन्दा पनि काम गर्नेलाई जनताले छान्नुपर्नेमा जोड दिएकी थिइन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रविको हातबाट बालेनले लिए झापा-५ का लागि 'टिकट '

रविको हातबाट बालेनले लिए झापा-५ का लागि 'टिकट '

जनकपुरमा आयोजित रास्वपाका ‘परिवर्तन उद्घोष सभा’मा बालेनले पनि सम्बोधन गरेका थिए । जनकपुरबाट भने लामिछाने मनोनय दर्ताका लागि चितवन फर्कीदै छन् भने बालेन झापा ५ मा जाँदै छन्...
यी हुन् रास्वपाका सुनसरीबाट प्रतिनिधिसभा निर्वाचन लड्ने उम्मेदवार

यी हुन् रास्वपाका सुनसरीबाट प्रतिनिधिसभा निर्वाचन लड्ने उम्मेदवार

प्रतिनिधिसभा तर्फ चार निर्वाचन क्षेत्र रहेको सुनसरीका तीन निर्वाचन क्षेत्रका लागि रास्वपाले उम्मेदवार छनोट गरेको हो । सुनसरी १ बाट शरिन तामाङ(गोमा), सुनसरी २ बाट लाल विक्रम थापा...
मधेशमा बालेनको सम्बोधनः 'मलाई काम गर्न दिने हो भने घण्टीमा भोट हाल्नुस् '

मधेशमा बालेनको सम्बोधनः 'मलाई काम गर्न दिने हो भने घण्टीमा भोट हाल्नुस् '

सम्बोधनका क्रममा उनले मधेसको अधिकार, समाजवादको व्याख्या र आगामी निर्वाचनमा रास्वपलाई मतदान गर्न आह्वान गरे । उनले काठमाडौँमा उखु किसानले आन्दोलन गर्दा सिमित जिम्मेवारीले केहि गर्न नसकिएको दुख...
दुर्गा प्रसाई फेरी पक्राउ

दुर्गा प्रसाई फेरी पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका पोखराबाट पक्राउ परेका छन् । निर्वाचन आयोगका विषयमा भ्रम फैलाएको आरोपमा आयोगले कारवाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पत्रचार गरेको थियो । ...