नेभिगेशन
समाज

पदको लोभले होइन, देश र नागरिकको बिकासका लागि रास्वपामा आएः अमरेश कुमार

काठमाडौँ । अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । सोमबार जनकपुरधाममा भएको रास्वपा चूनावीसभाका क्रममा रास्वपा सभापति रवि लामिछाने, बरिष्ठ नेता बालेन शाह लगाएत नेताहरुले सिंहलाई रास्वपा प्रवेश गराएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा प्रवेश गरेपछि नेता सिंहले देशलाई अघि बढाउन रास्वपालाई अत्याधिक मतका साथ बिजयी गराउन आह्वान गरे । उनले आफु कुनै पदका लागि नभइ देश र नागरिकको बिकासका लागि हातेमालो गर्न रास्वपामा आएको बताए ।

Ncell
Extreme Energy

देशको लागि काम गर्दा आफुलाई पटक पटक बद्नाम गर्ने कोशिश भएको उनको भनाइ छ । उनले बालेनलाई प्रधानमन्त्री बनाएर छाड्ने भन्दै त्यसपछि मात्रै मधेशको आन्दोलन सफल हुने बताए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सर्वदलीय बैठकमा राजेन्द्र लिङ्देनले भनेः गहिरो अनुसन्धान गरौँ,शान्ति र भाइचारा कायम राखौँ

सर्वदलीय बैठकमा राजेन्द्र लिङ्देनले भनेः गहिरो अनुसन्धान गरौँ,शान्ति र भाइचारा कायम राखौँ

सत्तारूढ रास्वपा सभापति रवि लामिछानेको आह्वान गरेको सर्वदलीय बैठकमा अध्यक्ष लिङ्देनले धार्मिक संवेदनशीलता र परिस्थितिको गाम्भीर्यता बुझ्न आवश्यक रहेको उल्लेख गर्दै भने, ‘कप्तानगन्ज घटना भुसको आगोसरी फैलिनु अगावै...
प्रहरीले काठमाडौँमै समात्यो ठूलो परिमाणमा लागुऔषध, तीन जना पक्राउ

प्रहरीले काठमाडौँमै समात्यो ठूलो परिमाणमा लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ महानगरपालिका–१४ गाङखेलबाट मङ्गलबार सशस्त्र प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
सुनसरी घटनामा सद्भाव कायम गर्न संयुक्त अपिल जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सुनसरी घटनामा सद्भाव कायम गर्न संयुक्त अपिल जारी गर्ने सर्वदलीय बैठकको निर्णय

रास्वपा सभापति रबि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सुनसरी घटनामा सदभाव र सहिष्णुता कायम गर्न संयुक्त अपिल जारी गर्ने निर्णय गरेको छ ।