थप मुख्य समाचार
रास्वपाले सागर ढकाललाई गुल्मी १ बाट उम्मेदवार बनायो
ढकालले आफू गुल्मी १ बाट उम्मेदवार बन्न लागेको जानकारी गराएका छन् । साथै उनले गुल्मीलाई गुजरात मोडलमा काम गर्ने समेत दाबी गरे । सोमबार, माघ ५, २०८२
प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका संशोधन नहुने आयोगको स्पष्टोक्ति
सोमबार आयोगको कार्यालयमा सञ्चारकर्मीग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका संशोधन नहुने र तोकिएको समय अर्थात माघ ६ गते मनोनयन दर्ता हुने... सोमबार, माघ ५, २०८२
सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव उठ्ने
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्री पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार सञ्चारमन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन् । सोमबार, माघ ५, २०८२
डरत्रास नराखि ढुक्क भएर आफुबिरुद्ध चूनावी प्रतिष्पर्धा गर्न ओलीको सुझाव
सोमबार गृहजिल्ला झापा पुगेका ओलीले झापाको दमकमा आयोजित पत्रकार भेटघाटका क्रममा आफुहरु अरु जस्तो डर त्रासको राजनीति नगर्ने भन्दै आफुबिरुद्ध ढूक्कले प्रतिष्पर्धा गर्न सुझाव दिएका हुन । चर्चा... सोमबार, माघ ५, २०८२भर्खरै
- रास्वपाले सागर ढकाललाई गुल्मी १ बाट उम्मेदवार बनायो
- प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका संशोधन नहुने आयोगको स्पष्टोक्ति
- सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव उठ्ने
- डरत्रास नराखि ढुक्क भएर आफुबिरुद्ध चूनावी प्रतिष्पर्धा गर्न ओलीको सुझाव
- मनोनयन दर्ताका लागि नेकपा संयोजक दाहाल रुकुम पूर्वमा
- जनकपुरबाट रविले भनेः 'बालेनले देश बनाउँछ,बालेनले हाम्रो सपना पूरा गर्छ'
- सञ्चारमन्त्री खरेलले पत्रकार सम्मेलन गरेर राजीनामा दिँदै,रास्वपाबाट चुनाव लड्ने
- रविको हातबाट बालेनले लिए झापा-५ का लागि 'टिकट '




