नेभिगेशन
समाज

रविको हातबाट बालेनले लिए झापा-५ का लागि 'टिकट '

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले झापा ५ को प्रतिनिधिसभा सदस्यको टिकट लिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जनकपुरमा आयोजित ‘परिवर्तन उद्घोष सभा’मा सम्बोधनका लागि जनकपुर पुगेका रवि लामिछानेले सम्बोधन गर्नुपूर्व बालेनलाई झापा ५ का लागि टिकट दिएका हुन् । 

Ncell
Extreme Energy

जनकपुरमा आयोजित रास्वपाका ‘परिवर्तन उद्घोष सभा’मा बालेनले पनि सम्बोधन गरेका थिए । जनकपुरबाट भने लामिछाने मनोनय दर्ताका लागि चितवन फर्कीदै छन् भने बालेन झापा ५ मा जाँदै छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

जल तथा मौसम विज्ञान विभागले असोज ७ देखि ९ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले १० वटा नयाँ विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र पारेको छ ।
ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने

ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने भएका छन् ।