नेभिगेशन
समाज

सञ्चारमन्त्री खरेलले पत्रकार सम्मेलन गरेर राजीनामा दिँदै,रास्वपाबाट चुनाव लड्ने

काठमाडौँ । सञ्चार मन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा दिन लागेको उनको सचिवालयले जनाएको छ ।
मन्त्री खरेललाई रास्वपाले ललितपुरबाट २ बाट उम्मेदवार बनाउन लागेको हो । 
 
Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘राजनीतिक रूपमा हामीले लड्ने मैदान फरक छन्, तर यस्तो बेला हामी एकै ठाउँमा उभिएका छौं’

‘राजनीतिक रूपमा हामीले लड्ने मैदान फरक छन्, तर यस्तो बेला हामी एकै ठाउँमा उभिएका छौं’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरी घटनाका विषयमा सबै राजनीतिक दलको साझा धारणा सार्वजनिक गर्दै छिट्टै संयुक्त अपिल जारी गरिने बताएका छन्।
सर्वदलीय बैठकमा राजेन्द्र लिङ्देनले भनेः गहिरो अनुसन्धान गरौँ,शान्ति र भाइचारा कायम राखौँ

सर्वदलीय बैठकमा राजेन्द्र लिङ्देनले भनेः गहिरो अनुसन्धान गरौँ,शान्ति र भाइचारा कायम राखौँ

सत्तारूढ रास्वपा सभापति रवि लामिछानेको आह्वान गरेको सर्वदलीय बैठकमा अध्यक्ष लिङ्देनले धार्मिक संवेदनशीलता र परिस्थितिको गाम्भीर्यता बुझ्न आवश्यक रहेको उल्लेख गर्दै भने, ‘कप्तानगन्ज घटना भुसको आगोसरी फैलिनु अगावै...
सुनसरी घटनामा सद्भाव कायम गर्न संयुक्त अपिल जारी गर्ने सर्वदलीय बैठकको निर्णय

सुनसरी घटनामा सद्भाव कायम गर्न संयुक्त अपिल जारी गर्ने सर्वदलीय बैठकको निर्णय

रास्वपा सभापति रबि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सुनसरी घटनामा सदभाव र सहिष्णुता कायम गर्न संयुक्त अपिल जारी गर्ने निर्णय गरेको छ ।
रबिमार्फत प्रधानमन्त्रीलाई गगनका पाँच सुझाव

रबिमार्फत प्रधानमन्त्रीलाई गगनका पाँच सुझाव

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न परिस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहलाई चारवटा सुझाव दिएका छन् ।