नेभिगेशन
समाज

यातायात पूर्वाधारविज्ञ आशिष गजुरेल सिन्धुली-२ बाट रास्वपाकाे प्रत्यक्षतर्फको उम्मेदवार

काठमाडौं । यातायात पूर्वाधारविज्ञ आशिष गजुरेल रास्वपाबाट चुनाव लड्ने भएका छन् । सिन्धुलीका स्थानीय उनलाई रास्वपाले जिल्लाको दुई नम्बर क्षेत्रमा प्रत्यक्षबाट चुनाव लड्नेगरी टिकट दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यातायात तथा पूर्वाधार क्षेत्रका अनुभवी गजुरेल नेपाल सरकार मातहतको नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकका रूपमा दोस्रो कार्यकालका लागि कार्यरत थिए ।

Ncell
Extreme Energy

तर, आज उनले सो पदबाट राजीनामा गरेर रास्वपाबाट उम्मेदवार बनेका हुुन् । विकास र सुशासनलाई प्राथमिकतामा राख्दै संसदमा नयाँ सोच र प्राविधिक दृष्टिकोण भित्र्याउने लक्ष्यका साथ रास्वपाले आफूलाई उम्मेदवार बनाएको गजुरेलले सिधाकुरालाई बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले यसअघि राज्य, व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि बृहत् छलफल भएको बताइन् । उनले बालबालिकाको अधिकार सर्वोपरी राखेर विधेयक अघि बढाइएको जानकारी गराइन् ।
सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट

सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले बिदाइ भेट गरेका छन् ।
एमाले केन्द्रीय कमिटी बैठकका यी हुन् ९ एजेण्डा

एमाले केन्द्रीय कमिटी बैठकका यी हुन् ९ एजेण्डा

बैठकको प्रमुख एजेन्डामा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफलसँगै केन्द्रीय कमिटीमा मनोनयन, विभाग गठन, पोलिटब्युरो र स्थायी समिति गठन रहेका छन्।

भर्खरै