नेभिगेशन
समाज

पुकार बमले पाए काठमाडौँ ४ को टिकट

काठमाडौँ । काठमाडौँ ४ को टिकट रास्वपाले युवा नेता पुकार बमलाई दिएको छ। उनलाई काठमाडौँ ४ को टिकट दिइएको रास्वपा सचिवालय सदस्य गणेश पराजुलीले जानकारी दिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कमल थापाले गराए उम्मेदवारी दर्ता

कमल थापाले गराए उम्मेदवारी दर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । थापाले काठमाडौँ क्षेत्र न ५ बाट उम्मेदवारी दर्ता...
पूर्णबहादुर खड्काले भने:सर्वोच्चमा दायर रिट फिर्ता हुने भन्ने समाचार असत्य हो

पूर्णबहादुर खड्काले भने:सर्वोच्चमा दायर रिट फिर्ता हुने भन्ने समाचार असत्य हो

"केही सञ्चार माध्यममा आएका गलत समाचार बारे स्पष्ट होस् । २०८२ माघ २ गते काँग्रेस पार्टीका सम्बन्धमा निर्वाचन आयोगले गरेको  अवैधानिक निर्णयका विरुद्धमा २०८२ माघ ४ गते सर्वोच्च...