नेभिगेशन
समाज

आज रास्वपा प्रवेश गरेर, टिकट लिँदैछन् निवर्तमान सञ्चारमन्त्री जगदिश खरेल

काठमाडौँ।  निवर्तमान सञ्चारमन्त्री जगदिश खरेल आज रास्वपा प्रवेश गर्दैछन् । रास्वपाकाअनुसार बिहान ११ बजे खरेलले पार्टी कार्यालय घण्टीघरमा आयोजित कार्यक्रममा रास्वपा सदस्यता लिने कार्यक्रम छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोही कार्यक्रममा उनलाई रास्वपाले ललितपुर २ को प्रत्यक्षतर्फको टिकट दिने कार्यक्रम तय भएको छ । त्यसपछि मनोनयन दर्ताको कार्यक्रम सुरु हुने रास्वपा सचिवालय सदस्य गणेश पराजुलीले जानकारी दिए । 

Marvel
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेनसँग जयशंकरको भेटवार्ता, मोदीसँग भोलि

बालेनसँग जयशंकरको भेटवार्ता, मोदीसँग भोलि

प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भोलि भेटवार्ता हुनेछ।
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सरकारका अनुसार क्रिकेट रंगशाला पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया...
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री फुजीलाई हार्दिक स्वागत गरे । उनले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनःनिर्माणका...