नेभिगेशन
मुख्य समाचार

शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जाल मार्फत् पुनले राजीनामा दिएको जानकारी दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो ।’  यसअघि ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङ, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिएका थिए । घिसिङ, खरेल र गुप्ता २१ फागुनको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्दैछन् । पुनले भने यसबारे केही बताएका छैनन् ।

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाले बनायो निवर्तमान सञ्चारमन्त्री खरेललाई ललितपुर २ बाट उम्मेदवार

रास्वपाले बनायो निवर्तमान सञ्चारमन्त्री खरेललाई ललितपुर २ बाट उम्मेदवार

त्यसपछि उनलाई ललितपुर क्षेत्र न २ बाट प्रतिनिधिसभाको उम्मेदवारका लागि टिकट दिएको रास्वपा नेता गणेश पराजुलीले जानकारी दिए ।
बालेनले झापा ५ मा गरे उम्मेदवारी दर्ता

बालेनले झापा ५ मा गरे उम्मेदवारी दर्ता

दमक नगरपालिका वडा नम्बर ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन् ।
कमल थापाले गराए उम्मेदवारी दर्ता

कमल थापाले गराए उम्मेदवारी दर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । थापाले काठमाडौँ क्षेत्र न ५ बाट उम्मेदवारी दर्ता...
जगदीश खरेल रास्वपा प्रवेश

जगदीश खरेल रास्वपा प्रवेश

पार्टी प्रवेशसँगै उनलाई उम्मेदवारीको टिकट पनि दिइएको छ । यसपछि उनी मनोनय दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय जाने छन् ।  कार्यक्रममा रास्वपा सदस्यता लिने कार्यक्रम छ।