नेभिगेशन
समाज

महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बन्दै, मनोनय दर्ताको प्रक्रियामा

म्याग्दी । महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् । अहिले जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार दर्ताको प्रक्रियामा लागेका छन् । 
उनले म्याग्दीबाटै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा पठाएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज