नेभिगेशन
समाज

जगदीश खरेल रास्वपा प्रवेश

काठमाडौँ ।  निवर्तमान सञ्चारमन्त्री जगदिश खरेल आज रास्वपा प्रवेश गरेका छन्। खरेललाई पार्टी कार्यालय घण्टीघरमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालले पार्टी प्रवेश गराएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साथै उनलाई रास्वपाले ललितपुर क्षेत्र न २ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फको उम्मेदवार बनाउने तयारी गरेको छ । 

Marvel
Extreme Energy

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज