नेभिगेशन
मुख्य समाचार

कमल थापाले गराए उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । थापाले काठमाडौँ क्षेत्र न ५ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाका बालेन शाहले गराए मनोनय दर्ता (तस्विरहरु)

रास्वपाका बालेन शाहले गराए मनोनय दर्ता (तस्विरहरु)

समर्थक र बाजागाजासहित बालेन निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । बालेनलाई ठाउँ ठाउँमा कलससहित स्वागत गरिएको थियो ।
अब बालेनलाई जिताउने भन्दै कांग्रेसका दमक सभापतिले दिए राजीनामा

अब बालेनलाई जिताउने भन्दै कांग्रेसका दमक सभापतिले दिए राजीनामा

सामाजिक सञ्जालमा स्टाटस राख्दै उनले आफ्नो पद र पार्टीको क्रियाशील सदस्यता समेत परित्याग गरेको घोषणा गरेका हुन् । उनले अबको आफ्नो यात्रा पद, कुर्सी वा झण्डाका लागि नभई...
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गरे झापा ३ बाट उम्मेदवारी दर्ता

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गरे झापा ३ बाट उम्मेदवारी दर्ता

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि उनले  झापा ३ बाट उम्मेदवारी दर्ता गरेका हुन्। लिङ्देन गएको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
रास्वपाले बनायो निवर्तमान सञ्चारमन्त्री खरेललाई ललितपुर २ बाट उम्मेदवार

रास्वपाले बनायो निवर्तमान सञ्चारमन्त्री खरेललाई ललितपुर २ बाट उम्मेदवार

त्यसपछि उनलाई ललितपुर क्षेत्र न २ बाट प्रतिनिधिसभाको उम्मेदवारका लागि टिकट दिएको रास्वपा नेता गणेश पराजुलीले जानकारी दिए ।