नेभिगेशन
समाज

बालेनले झापा ५ मा गरे उम्मेदवारी दर्ता

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले झापा ५ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनय दर्ता गराएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दमक नगरपालिका वडा नम्बर ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन् ।

Marvel
Extreme Energy

 शाह हजारौं समर्थकसहतित उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज