नेभिगेशन
समाज

रास्वपाले बनायो निवर्तमान सञ्चारमन्त्री खरेललाई ललितपुर २ बाट उम्मेदवार

काठमाडौँ ।  निवर्तमान सञ्चारमन्त्री जगदिश खरेललाई राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ । मन्त्री पदबाट राजीनामा दिएका उनलाई रास्वपाले आज पार्टी प्रवेश गराएको थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 

Marvel
Extreme Energy

त्यसपछि उनलाई ललितपुर क्षेत्र न २ बाट प्रतिनिधिसभाको उम्मेदवारका लागि टिकट दिएको रास्वपा नेता गणेश पराजुलीले जानकारी दिए । 


अहिले पार्टी कार्यालयबाट टिकट लिएपछि उनी निर्वाचन अधिकृतको कार्यालयमा मनोनय दर्ताका लागि जाँदै छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज