नेभिगेशन
समाज

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गरे झापा ३ बाट उम्मेदवारी दर्ता

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट उम्मेदवारी दर्ता गराएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि उनले  झापा ३ बाट उम्मेदवारी दर्ता गरेका हुन्। लिङ्देन गएको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
 

Marvel
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज