नेभिगेशन
समाज

चितवन ३ बाट नेकपाकी रेणु दाहालले दर्ता गरिन मनाेनयन

चितवन । भरतपुर ३ बाट नेकपाकी रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छिन् । आजै मात्रै भरतपुर महानगरबाट राजीनामा दिएर उनी चितवन ३ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेकी हुन् ।  
उनी नेकपा संयोजक प्रचण्डकी छोरी समेत हुन् । 
 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसमा पालैपालो विद्रोहः सभापतिमा गगन यथावत, देउवा मैदानमा

कांग्रेसमा पालैपालो विद्रोहः सभापतिमा गगन यथावत, देउवा मैदानमा

कांग्रेस एउटा पार्टी हो कि दुईटा ? छुट्याउन गाह्रो छ । विशेष महाधिवेशनअघिको कांग्रेस र विशेष महाधिवेशनपछिको कांग्रेस । विशेष महाधिवेशनपछिको कांग्रेसको नेतृत्व गगन थापाले गरिरहेका छन् ।...
रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा

रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा

काठमाडौं । रास्वपा सभापति  रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट आज  हेर्दा हेर्दैमा सकिएको छ।
एमाले कसरी सुधार्ने ? योगेशले मागे देश–विदेशबाट सुझाब

एमाले कसरी सुधार्ने ? योगेशले मागे देश–विदेशबाट सुझाब

उनले निर्वाचनको परिणामले एमालेलाई ठुलो धक्का लागेको उल्लेख गर्दै  पार्टी किन यो हालतमा पुग्यो ? भन्ने प्रश्न गरेका छन् । उनले पार्टीले बेहोर्नु परेको हारको वस्तुनिष्ठ समीक्षा हुनुपर्ने...