नेभिगेशन
समाज

दुर्गा प्रसाई हाजिर जमानीमा रिहा

काठमाडौँ । दुर्गा प्रसाई हाजिर जमानीमा रिहा भएका छन् । सोमबार कास्कीबाट पक्राउ परेका प्रसाईलाई  काठमाडौँ प्रहरीले हाजिर जमानीमा रिहा गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


उनको बयान लिइएको र हिरासत बाहिरै राख्न उपयुक्त हुने कारण आफन्तको जिम्मामा छोडिएको जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए । 

Ncell
Extreme Energy


प्रसाईले नेपाली कांग्रेसको आधिकारिकता विवादमा निर्वाचन आयोगले अनियमितता गरेको आरोप लगाएका थिए । 


आयोगले निर्वाचन भाँड्न प्रसाईले आपत्तीजनक टिप्पणी गरेको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा पत्राचार गरेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हरिनगरमा शान्ति र सद्भाव कायम गर्न सर्वपक्षीय प्रतिबद्धता

हरिनगरमा शान्ति र सद्भाव कायम गर्न सर्वपक्षीय प्रतिबद्धता

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको गोलीकाण्ड र त्यसपछि उत्पन्न अशान्त वातावरणलाई सामान्य बनाउन हरिनगर गाउँपालिकामा सर्वपक्षीय तथा सर्वदलीय बैठक सम्पन्न भएको छ।
प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ हुँदै (तस्बिरहरु)

प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ हुँदै (तस्बिरहरु)

प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्कीको संसदीय सुनुवाइ समितिमा सुनुवाइ भइरहेको छ ।
रास्वपा सभापतिले सर्वदलीय बैठकको छलफलबारे राष्ट्रपतिलाई गराए जानकारी

रास्वपा सभापतिले सर्वदलीय बैठकको छलफलबारे राष्ट्रपतिलाई गराए जानकारी

बिहान सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका सभापति लामिछानेले केही बेरअघि राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।