नेभिगेशन
समाज

रास्वपा उपसभापति डा.स्वर्णिम वाग्लेले तनहुँ २ बाट दर्ता गरे मनोनयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्ले मनोनयन दर्ता गरेका छन् । तनहुँ क्षेत्र नम्बर एकबाट उनले मनोनयन दर्ता गरेका हुन् । 

जिल्ला सदरमुकाम दमौली पुगेर वाग्लेले मनोनयन दर्ता गरेका हुन् ।  उनी यस अघि पनि साेही क्षेत्रबाट निर्वाचित भएका थिए । उनलाई रास्वपाले अब बन्ने नयाँ सरकारमा अर्थमन्त्रीकाे रुपमा प्रस्ताव गरेकाे छ ।                 

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यि हुन् कोशी प्रदेशमा रास्वपाका २८ जना प्रत्यक्षतर्फका उम्मेदवार, बालेन देखि सरिन तामाङसम्म

यि हुन् कोशी प्रदेशमा रास्वपाका २८ जना प्रत्यक्षतर्फका उम्मेदवार, बालेन देखि सरिन तामाङसम्म

रास्वपाले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह देखि जनजाति उम्मेदवार सरिन लामा सम्म रास्वपाको प्रत्यक्षतर्फको उम्मेदवार बनेका छन् ।
स्वतन्त्र, निष्पक्ष र भयरहित भएर निर्वाचनमा आफ्नो अभिमत प्रकट गर्न एमालेको अपिल

स्वतन्त्र, निष्पक्ष र भयरहित भएर निर्वाचनमा आफ्नो अभिमत प्रकट गर्न एमालेको अपिल

नेकपा एमाले आम निर्वाचन प्रचार समितिले मंगलबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै लोकतन्त्रलाई सहि दिशामा फर्काउनका लागि निर्भिक भएर आगामी निर्वाचनमा आफ्नो अभिमत प्रकट गर्न अपिल गरेको...
डडेल्धुराबाट रास्वपाका डा. तारा जोशीको उम्मेदवारी मनोनयन दर्ता

डडेल्धुराबाट रास्वपाका डा. तारा जोशीको उम्मेदवारी मनोनयन दर्ता

उनले प्रतिनिधिसभा प्रत्येक्षतर्फ मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस अघि २०७९ को निर्वाचनमा डा. जोशी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोको सर्लाही २ बाट मनोनयन गर्ता

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोको सर्लाही २ बाट मनोनयन गर्ता

उनले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्गलबार मनोनयन दर्ता गएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

भर्खरै