नेभिगेशन
समाज

रवि लामिछानेले चितवन २ मा गराए मनोनयन दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेस मार्फत चितवन क्षेत्र न २ मा उम्मेदवारी दर्ता गराएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


आज नै पर्सा जिल्ला अदालतमा पेसी भएकाले वारेस मार्फत उम्मेदवारी दर्ता गराएका हुन् । 

Ncell
Extreme Energy


रास्वपाका भरतपुर महानगर संयोजक सीता ज्ञवाली मार्फत लामिछानेले उम्मेदवारी दर्ता गराएका हुन् ।

 लामिछानेका प्रस्तावक बिक्रम श्रेष्ठ र समर्थक रामजी ठकुरी रहेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जिउँदै पार्टी कार्यालय जान चाहन्थे गोपालमान

जिउँदै पार्टी कार्यालय जान चाहन्थे गोपालमान

अस्पतालको शैय्यामा रहेका गोपालमानले पनि बिपीलाई सम्झिए । सँगै रहेका छोरा सम्पूर्ण श्रेष्ठलाई नजिकै बोलाएर सानो स्वरमा गोपालमानले भने– ‘मलाई पार्टी कार्यालय सानेपा लगिदिनू।’
प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बा अनुमोदित

प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बा अनुमोदित

संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बालाई अनुमोदन गरेको छ ।
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको नाम सर्वसम्मतले अनुमोदन

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको नाम सर्वसम्मतले अनुमोदन

बुधबार बसेको समितिको बैठकले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सर्वसम्मत अनुमोदन गरेको हो ।