नेभिगेशन
मुख्य समाचार

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोको सर्लाही २ बाट मनोनयन गर्ता

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले सर्लाही निर्वाचन क्षेत्र नं. २ बाट मनोनयन दर्ता गराएका छन् । उनले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्गलबार मनोनयन दर्ता गएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
देशैभर प्रत्यक्षतर्फ करिव तीन हजारको संख्यामा उम्मेद्वारी दर्ता

देशैभर प्रत्यक्षतर्फ करिव तीन हजारको संख्यामा उम्मेद्वारी दर्ता

आयोगले मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै उम्मेदवारहरुको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धीत मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको हो ।
काठमाडौँ उपत्याकाका १५ सिटमा रास्वपाका काे कहाँबाट उठे (सूची)

काठमाडौँ उपत्याकाका १५ सिटमा रास्वपाका काे कहाँबाट उठे (सूची)

काठमाडौँका १०, ललितपुरका ३ र भक्तपुरका २ क्षेत्रमा रास्वपाले आफ्नो उम्मेदवार उठाएको रास्वपाले जनाएको छ ।
स्वतन्त्र, निष्पक्ष र भयरहित भएर निर्वाचनमा आफ्नो अभिमत प्रकट गर्न एमालेको अपिल

स्वतन्त्र, निष्पक्ष र भयरहित भएर निर्वाचनमा आफ्नो अभिमत प्रकट गर्न एमालेको अपिल

नेकपा एमाले आम निर्वाचन प्रचार समितिले मंगलबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै लोकतन्त्रलाई सहि दिशामा फर्काउनका लागि निर्भिक भएर आगामी निर्वाचनमा आफ्नो अभिमत प्रकट गर्न अपिल गरेको...
डडेल्धुराबाट रास्वपाका डा. तारा जोशीको उम्मेदवारी मनोनयन दर्ता

डडेल्धुराबाट रास्वपाका डा. तारा जोशीको उम्मेदवारी मनोनयन दर्ता

उनले प्रतिनिधिसभा प्रत्येक्षतर्फ मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस अघि २०७९ को निर्वाचनमा डा. जोशी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

भर्खरै