नेभिगेशन
समाज

राष्ट्रिय मुक्ति आन्दोलन नेपालका शाहले गरे मनोनयन दर्ता

काठमाडौँ । राष्ट्रिय मुक्ति आन्दोलन नेपाल दलका अधिदलपति डा.जयवन्त बिक्रम शाहले मनोनयन दर्ता गराएका छन् । कपिलवस्तु जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट उनले प्रत्यक्षतर्फको मनोनयन दर्ता गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन जी आन्दोलनको उपलब्धीमाथि प्रश्न उठाएका छन् ।
क्रान्तिशिखाको प्रश्नः जेनजी स्मृतसभामा धर्मगुरुलाई मञ्चमा राखेर सहिदको परिवारको पीडा कसरी सम्बोधन भयो ?

क्रान्तिशिखाको प्रश्नः जेनजी स्मृतसभामा धर्मगुरुलाई मञ्चमा राखेर सहिदको परिवारको पीडा कसरी सम्बोधन भयो ?

मंगलबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (तत्कालिन संसद भवन) अगाडि जेनजी सहिदहरूको स्मृति कार्यक्रम आयोजना भएको थियो । उक्त कार्यक्रममा जेनजी सहिद परिवारदेखि, नेता,सांसद, मन्त्री मात्रै होइन धर्मगुरुलाई...
गृहमन्त्रीले भने– ती तीन–चार जना छन् नि...

गृहमन्त्रीले भने– ती तीन–चार जना छन् नि...

आज जेनजी सहिद स्मृति दिवसको अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले अझै पनि केही दलका केही नेताले जेनजी आन्दोलनका बारेमा नकारात्मक टिप्पणी गरिरहेको भन्दै उनीहरुलाई सुध्रिन आग्रह...
कांग्रेस अधिवेशनको नयाँ तालिका– असोज ३ र ४ गते वडा अधिवेशन, १० गते क्षेत्रीय अधिवेशन

कांग्रेस अधिवेशनको नयाँ तालिका– असोज ३ र ४ गते वडा अधिवेशन, १० गते क्षेत्रीय अधिवेशन

नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशनको नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिकाअनुसार, असोज ३ र ४ गते देशैभरका वडाहरुमा अधिवेशन हुने छ ।

भर्खरै