नेभिगेशन
समाज

सोलुखुम्बुमा उज्यालो नेपाल पार्टीका पेम्बा छिरी शेर्पा चुनावी मैदानमा

काठमाडौँ । सोलुखुम्बुमा उज्यालो नेपाल पार्टीका तर्फबाट पेम्बा छिरी शेर्पा चुनावी मैदानमा होमीएका छन् । उज्यालो नेपाल पार्टीका केन्द्रीय पर्यटन बिभाग सदस्य समेत रहेका शेर्पाले मंगलबार सो क्षेत्रबाट आफ्नो उमेदवारी दर्ता गराएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसपटक आफु जिल्लाकै कान्छो उम्मेदवार रहेकाले पनि आफुले जित्नेमा विश्वस्त रहेको उनले बताए । एकमात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको सो जिल्लामा १२ राजनीतिक दलका १२ जनाले मनोनयन दर्ता गराएका छन् ।

Ncell
Extreme Energy

जिल्लामा नेकपा एमालेले महिला उम्मेदवार उठाउँदा अन्य एघार राजनीतिक दलले भने पुरुष उम्मेदवार उठाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै, जिल्लामा ४४ हजार चार सय ८३ पुरुष र ४१ हजार ३२ महिला गरी कुल ८५ हजार पाँच सय १५ जना मतदाता रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ ।
पोखरा महानगरपालिकाले फिर्केखोलाका अनधिकृत संरचना डोजर लगाएर हटाउँदै

पोखरा महानगरपालिकाले फिर्केखोलाका अनधिकृत संरचना डोजर लगाएर हटाउँदै

पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र अनिवार्य रुपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थाहरुलाई पुनः ताकेता गरेको छ ।
परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, अझै पहिचान खुलेन

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, अझै पहिचान खुलेन

त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको मृत्यु भएको छ ।