नेभिगेशन
समाज

अमेरिकाले थप ८० नेपालीलाई डिपोर्ट

काठमाडौँ। अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । अमेरिकाले मंगलबार चाटर्ड विमानमार्फत थप ८० जना नेपालीलाई  काठमाडौँ ल्याएकार छाडिदिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार ७९ जना पुरुष र एक महिला डिपोर्ट भएको अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालले जानकारी दिए । 

Ncell
Extreme Energy

यसअघि पनि अमेरिकाले नेपालीहरूलाई चरणरचरणमा डिपोर्ट गर्दै आइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बा अनुमोदित

प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बा अनुमोदित

संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बालाई अनुमोदन गरेको छ ।
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको नाम सर्वसम्मतले अनुमोदन

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको नाम सर्वसम्मतले अनुमोदन

बुधबार बसेको समितिको बैठकले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सर्वसम्मत अनुमोदन गरेको हो ।
रास्वपा बैठकमा यी प्रस्तावमा हुँदैछ छलफल

रास्वपा बैठकमा यी प्रस्तावमा हुँदैछ छलफल

चितवनमा सम्पन्न पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको यो दोस्रो बैठक हो ।