नेभिगेशन
समाज

गुल्मीमा मलामी जिप दुर्घटनाः एकको मृत्यु आठ घाइते

काठमाडौँ । गुल्मीको रुरु गाउँपालिका–१ खोल्टेपानीमा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुर्घटनामा पाल्पा रिब्दिकोट गाउँपालिका–१ का २६ वर्षीय टिकाराम कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो पाल्पाको जोगिथुमबाट मलामी बोकेर घाटतर्फ गइरहेको लु १ च ६९८५ नम्बरको जिप सडकबाट करिब १० मिटर तल खसेको हो ।

Marvel
Extreme Energy

घाइतेहरूको रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचार भइरहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज