नेभिगेशन
समाज

पाँचथरको फिदिम पुगेर बालेन शाहले घण्टी बजाएपछि...(तस्बिरहरु)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह आफ्नो चुनाव प्रचारप्रसार र सिंगो पार्टीको उम्मेदवारका लागि भोट माग्दै चुनावी घरदैलो अभियानमा छन् । झापा ५ बाट चुनावी मैदानमा होमीएका शाह बिहीबार इलाम हुदै पाँच्थर पुगेका हुन । रास्वपाका वरिष्ट नेता शाह आफ्ना उम्मेदवारको समर्थन र चुनावी घरदैलो अभियानमा पाँचथरको फिदिम बजार पुगेका छन् । तस्बिरः नेपाल फोटो लाइब्रेरी ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Full-frame-photo-size-1769068574.jpg

Ncell
Extreme Energy

balen-shah4-1769068572.jpg

balen-shah5-1769068572.jpg

balen-shah2-1769068571.jpg

balen-shah-1769068570.jpg

balen-shah1-1769068570.jpg

balen-shah3-1769068571.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ ।
पोखरा महानगरपालिकाले फिर्केखोलाका अनधिकृत संरचना डोजर लगाएर हटाउँदै

पोखरा महानगरपालिकाले फिर्केखोलाका अनधिकृत संरचना डोजर लगाएर हटाउँदै

पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र अनिवार्य रुपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थाहरुलाई पुनः ताकेता गरेको छ ।
परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, अझै पहिचान खुलेन

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, अझै पहिचान खुलेन

त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको मृत्यु भएको छ ।