नेभिगेशन
समाज

सरकारका उच्चपदस्थसँगै वसन्त श्रवण कार्यक्रममा प्रधानमन्त्री कार्की सरिक

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की शुक्रवार हनुमान ढोका दरबारमा श्रीपञ्चमीका अवसरमा आयोजित वसन्त श्रवण कार्यक्रममा सरिक भएकी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रवार प्रधानमन्त्रीसंगै राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादवलगायत नेपाल सरकारका विभिन्न संवैधानिक निकायका प्रमुखहरूको पनि सहभागिता रहेको थियो । त्यस्तै सरस्वती पूजाको दिन हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्र प्रमुखलाई वसन्त श्रवण गराउने प्रचलन रहदै आएको छ ।

Ncell
Extreme Energy

राजा प्रताप मल्लको पालादेखि यो प्रचलन चलिआएको बताइन्छ । गणतन्त्रअघि राजाबाट वसन्त श्रवण हुने गरेको भएपनि गणतन्त्र आएपछि भने राष्ट्रपति सहभागी हुने गरेका छन् । वसन्त श्रवणको बेला राष्ट्रपतिसँगै उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख पनि सहभागी हुने प्रचलन रहीआएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।