नेभिगेशन
समाज

आशिकाले भनिन् ‘मैले उम्मेदवारी फिर्ता गरेको छैन’

काठमाडौँ । रास्वपा धादिङ क्षेत्र नम्बर १ कि प्रतिनिधिसभा सदस्य उम्मेदवार आशिका तामाङले आफूले उम्मेदवारी फिर्ता नलिएको बताएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिधाकुरासँग कुरा गर्दै उनले आफू अहिले निर्वाचन कार्यालयतर्फ गइरहेको र उम्मेदवारी फिर्ता नलिने बताइन् । 

Ncell
Extreme Energy

‘म अहिले गल्छीस्थित निर्वाचन कार्यालय पुग्दैछु । मैले उम्मेदवारी फिर्ता गरेको छैन, होइन । म चुनावमा जान्छु’, आशिकाले सिधाकुरासँग भनिन् ।

त्यस्तै उनले आफ्नो फेसबुकमार्फत हल्लाको पछि नलाग्न आग्रह गर्दै जनताको प्रतिनिधि बनेर आउने बताएकी छिन् ।

उनले लेखेकी छिन्, ‘हल्ला को पछि नलागौं, चुनाब जित्न उठेको म उम्मेदवारी फिर्ता होइन जनताको प्रतिनिधि बनेर आउँछु म ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी हुन रास्वपा केन्द्रीय समितिका ११ निर्णय

यी हुन रास्वपा केन्द्रीय समितिका ११ निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीको बुधबार बसेको केन्द्रीय समितिको बैठकले ११ वटा निर्णय गरेको छ ।
मन्त्रीसँगको छलफलपछि सहकारी पीडितले फिर्ता लिए आन्दोलन

मन्त्रीसँगको छलफलपछि सहकारी पीडितले फिर्ता लिए आन्दोलन

मंगलबार दिउँसो प्रदर्शनको नेतृत्व गरेका सहकारी पीडितहरुलाई मन्त्री रावलले मन्त्रालयमै भेट गरेकी थिइन् । मन्त्री रावलले आफूले काम गर्दा गर्दै उनीहरुले अनावश्यक दवाव दिनु उचित नभएको बताएकी थिइन्...
विधानबारे प्रश्न उठाएपछि रवि लामिछानेको जबाफ– अर्को पाँच वर्ष पनि त्याग गर्न तयार छु

विधानबारे प्रश्न उठाएपछि रवि लामिछानेको जबाफ– अर्को पाँच वर्ष पनि त्याग गर्न तयार छु

महाधिवेशनबाट पारित भएभन्दा भिन्न विधान छापिएको र संसदीय दल नेतालाई सभापतिले निर्देशन दिने प्रस्ताव राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यद्वय गणेश कार्की र डा तोसिमा कार्कीले प्रश्न...
सम्हाल्नुपर्ने सुनसरी

सम्हाल्नुपर्ने सुनसरी

आगाको सानै फिलिङ्गाले गावैँ सखाप बनाइ दिनसक्छ । चैत याममा त चुरोटको ठुटाले पनि सिंगै वन सखाप बनाइदिएको हामीले प्रशस्तै देखेका छौं । झगडाको चरित्र र स्वभाव पनि...