नेभिगेशन
समाज

धादिङ १ मा आसिकासहित आठ जना चुनावी प्रतिस्पर्धामा उत्रिदै, कसैले उम्मेदवारी फिर्ता लिएनन्

काठमाडौँ । धादिङ १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका ८ जनाले नै चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन् । सोमबार मनोनयन दर्ता गराएका आठ जना उम्मेदवारनै चुनावी प्रतिस्पर्धामा उत्रिने भएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका मध्ये कुनै उम्मेदवारलाई चुनाव लड्न इच्छा नभएको खण्डमा उम्मेदवारी फिर्ता गर्न सक्ने भन्दै निर्वाचन आयोग छुटाएको समायाधिमा कुनै पनि उम्मेदवारले आफ्नो नाम फिर्ता नलिएको निर्वाचन अधिकृतको कार्यालय धादिङ १ ले जनाएको छ ।

Ncell
Extreme Energy

भने अन्तिम आठजनै उम्मेदवारको अन्तिम नामावली समेत निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको छ । यस क्षेत्रमा दलका तर्फबाट पाँच जना र स्वतन्त्रका तीन जना उम्मेदवार गरी आठ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा होमीने भएका छन् ।

दलका उम्मेदवारमा नेपाली काँग्रेसका तर्फबाट कृष्ण प्रसाद रिजाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट आसिका तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट गिता प्रसाद आचार्य र नेपाल किसान मज्दुर किसान पार्टीका तर्फबाट चन्द्रदेवी बासुकला र नेपाली कम्युनिष्ट पार्टी (माओवादी) तर्फबाट कुमार बहादुर तामाङ चुनावी मैदानमा रहने छन् भने, चार जना स्वतन्त्र उम्मेदवारहरुमा अजुर्नप्रसाद अर्याल, कृष्ण प्रसाद अधिकारी र केशव प्रसाद रुपाखेती रहेका छन् ।

dhading-1769166053.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।