नेभिगेशन
मुख्य समाचार

एक आपसमा शुभकामना आदानप्रदान गर्दै तामाङ समुदायले मनाए म्हेन्दोमाया पर्व(तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ उपत्यकामा बसोबास गर्ने धादिङ, नुवाकोट र रसुवाका तामाङ समुदायले गोलढुंगामा म्हेन्दोमाया पर्व विभिन्न सांगीतिक कार्यक्रमको आयोजना गरी मनाएका छन् । उनीहरूले ल्होसारको अवसरमा म्हेन्दोमाया गायन तथा विभिन्न सांस्कृतिक र सांगीतिक कार्यक्रम आयोजना गरी एक अर्कामा शुभकामना आदानप्रदान गरी सो कार्यक्रम मनाएका हुन् । सो कार्यक्रममा तामाङ समुदायको सेलो, तुङ्ग्ना, घोडा नाच लगायत विभिन्न सांस्कृतिक नाच प्रदर्शनी गरिएको थियो । तस्बिर: क्षितिज तामाङ र नेपाल फोटो लाइब्रेरी ।

tamang-culture8-1769344725.jpg

CG

tamang-culture9-1769344725.jpg

tamang-culture10-1769344725.jpg

tamang-culture11-1769344725.jpg

tamang-culture7-1769344724.jpg

tamang-culture3-1769344723.jpg

tamang-culture2-1769344723.jpg

tamang-culture6-1769344724.jpg

tamang-culture5-1769344724.jpg

tamang-culture1-1769344723.jpg

tamang-culture-1769344723.jpg

tamang-culture4-1769344724.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राष्ट्रियसभा निर्वाचनः एमाले–कांग्रेस गठबन्धनकै उम्मेदवारहरु बिजयी

राष्ट्रियसभा निर्वाचनः एमाले–कांग्रेस गठबन्धनकै उम्मेदवारहरु बिजयी

आइतबार सातै प्रदेशमा १८ पदका लागि भएकाको मतदानका एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारहरु बिजयी भएका हुन् । कोशी प्रदेशमा कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन । निर्वाचनपछि एमालेका सोम...
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

अन्य समूहतर्फ खाती र महिलातर्फ भण्डारी विजयी भएका हुन । कांग्रेस उम्मेदवार खातीले तीन हजार ९६९ मतभार प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैसीले...
राष्टिय सभा निर्वाचनः कर्णालीमा कांग्रेसका शाही र एमालेकी रखाल विजयी

राष्टिय सभा निर्वाचनः कर्णालीमा कांग्रेसका शाही र एमालेकी रखाल विजयी

आइतबार सम्पन्न निर्वाचनमा अन्यबाट जुम्लाका शाही र महिलातर्फ दैलेखकी रखाल विजयी भएका हुन । शाहीले प्रदेशसभातर्फ २६ र स्थानीय तहतर्फ १०० मत प्राप्त गरे ।
फेक रेस्क्यूमा संलग्न बिभिन्न ट्राभल एजेन्सीका सञ्चालक सीआइबीको फन्दामा

फेक रेस्क्यूमा संलग्न बिभिन्न ट्राभल एजेन्सीका सञ्चालक सीआइबीको फन्दामा

सीआईबीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पर्वतीय क्षेत्रबाट नक्कली उद्धार कागजात तयार गरि ठगी गरेको आरोपमा बिभिन्न ट्राभल एजेन्सीका ६ जनालाई पक्राउ गरिएको जनाएको हो ।

भर्खरै