नेभिगेशन
समाज

चाइना युनान युथ वुमन्स टिमसँग नेपालले शनिबार मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय यू–२० महिला टिमले चाइना युनान युथ वुमन्स टिमसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा पत्रकार सम्मेलन गर्दै आगामी जनवरी ३१ अर्थात माघ १७ गते दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको जनाएको हो ।

Ncell
Extreme Energy

चिनियाँ नयाँ बर्षको अवसरमा आयोजना गर्न लागिएको खेलले नेपाली यू–२० महिला टोलीको तयारी तथा अन्तराष्ट्रिय अनुभव अभिबृद्धि गर्ने अपेक्षा गरिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

खेलअघि नेपाल र चीनका बिभिन्न सांस्कृतिक विविधता झल्काउने सांस्कृतिक प्रस्तुतिहरु समेत आयोजना हुने उनले बताए । खेलका लागि चिनियाँ टोली जनवरी २९ मा नेपाल आइपुग्ने एन्फाले जानकारी दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापा सहित प्रतिपक्ष दलका नेताहरुले सरकारको आलोचना गरेका थिए ।
गगनले जगाउन खोजेको कांग्रेस

गगनले जगाउन खोजेको कांग्रेस

एक वर्षको अन्तरालमा विभिन्न हण्डर, ठक्कर, चोट, विवाद र विभाजनका अनेक चरण पार गर्दै नेपाली कांग्रेस महाधिवेशनमा प्रवेश गरेको छ ।
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्।