नेभिगेशन
समाज

सुदूरपश्चिम दौडाहामा रास्वपा वरिष्ठ नेता बालेन शाह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रमा जनसम्पर्क तथा अभिवादन अभियान कार्यक्रममा सहभागि हुने भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुदूरपश्चिम दौडाहामा रहेको वरिष्ठ नेता शाह मंगलबार कैलाली तथा कञ्चनपुरका विभिन्न क्षेत्रहरुमा जनसम्पर्क तथा अभिवादन अभियान कार्यक्रममा सहभागि हुृने उनको सचिवालयले जनाएको छ । कैलालीको टिकापुरबाट सुरुहुने नेता शाहको यो यात्रा लम्की, बर्दगोरिया, सुखड, पहलमानपुर, मसुरिया, चौमाला, अत्तरिया हुदै धनगढीका विभिन्न क्षेत्रमा उनको स्वागत तथा अभिवादन कार्यक्रम रहने उनको सचिवालयले जनाएको छ ।

Ncell
Extreme Energy

त्यस्तै, अप्रान्हपछि भने उनी कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्रमा आयोजना हुने कार्यक्रममा सरिक हुने जनाइएको छ ।  आजै उनी कञ्चनपुरको दक्षिण क्षेत्र पुनर्वास नगरपालिका, झलारी नगरपालिका हुदै बेलुका कञ्चनपुरको महेन्द्रनगर पालिकाको मदनचोकमा आयोजना हुने स्वागत तथा अभिवादन कार्यक्रममा सहभागि रहेन बालेनको सचिवालयले जनाएको छ ।

केहिदिन सुदूरपश्चिम प्रदेशमा रहने रास्वपा वरिष्ठ नेता शाहले त्यहाँ रहदा मूख्यतया आफ्ना शुभेच्छुक तथा समर्थकसंगै पार्टीका नेता, कार्यकर्ता र रास्वपा उम्मेदवारहरुसंग भेटघाटमा रहने जनाइएको छ । उनको यो सुदूरपश्चिम दौडाहालाई विशेषतह आसन्न पार्टीको चुनावी आभियानलाई सफल पार्ने रणनीतिका रुपमा हेरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।
जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

मापदन्डअनुसार आधारभूत तहमा लाभग्राहीलाई प्रचलित कानुनबमोजिम निःशुल्क शिक्षासँगै पोशाक तथा पाठ्य र सिकाइ सामग्रीका लागि कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि ८ सम्म नगदसहित स्थानीय...