नेभिगेशन
समाज

कञ्चनपुर २ का रास्वपा उम्मेदवार दीपक बोहरा र बालेन शाहबीच भेटघाट

काठमाडौँ । सुदूरपश्चिम दौडाहामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह र कञ्चनपुर २ का राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार दीपक बोहराबीच भेटघाट भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मङ्गलवार रास्वपा नेता तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार बोहराको निर्वाचन क्षेत्रको झलारीमा भेटघाट भएको हो । भेटका क्रममा रास्वपा नेता तथा उम्मेदवार बोहराले बालेनलाई कञ्चनपुरमा स्वागत गरेको र सो क्षेत्रको चुनावी अभियानका बारेमा छलफल भएको बालेनको सचिवालयले जनाएको छ । मङ्गलवार वरिष्ठ नेता शाहले कैलाली कञ्चनपुरका विभिन्न निर्वाचन क्षेत्रमा रहेका रास्वपा उम्मेदवारहरूको सम्पर्क कार्यालयमा पुगेर  भेट गरिरहेका छन् ।

Ncell
Extreme Energy

त्यस्तै, रास्वपा वरिष्ठ नेता शाह कञ्चनपुर आउने कुरा थाहा पाएपछि उनका समर्थक र शुभेच्छुकहरुको झलारी बजार क्षेत्रमा बाक्लो भीड लागेको छ । रास्वपा वरिष्ठ नेताका शाहको यस किसिमको सुदूरपश्चिम दौडाहालाई आसन्न चुनावी रणनीतिक अभियानको हिसाबले हेर्न थालिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।
जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

मापदन्डअनुसार आधारभूत तहमा लाभग्राहीलाई प्रचलित कानुनबमोजिम निःशुल्क शिक्षासँगै पोशाक तथा पाठ्य र सिकाइ सामग्रीका लागि कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि ८ सम्म नगदसहित स्थानीय...
प्रधानमन्त्री बालेन्द्र शाहलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइ

प्रधानमन्त्री बालेन्द्र शाहलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइ

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन मङ्गलबार अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री शाहलाई कार्यवाहक प्रधानमन्त्री वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित प्रधानमन्त्रीको कार्यकक्षबाट बिदाइ गरेका हुन् ।