नेभिगेशन
समाज

एमालेका वडा अध्यक्षका छोरा झापा ५ मा बागी उम्मेदवार

वडाअध्यक्षका छोरा अर्जुन सापकोटा (टिका) ले झापा–५ बाट बागी उम्मेदवारी दिएका छन् ।  उनी दमक-२ का वडाअध्यक्ष प्रजापति सापकोटाका छोरा हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रजापति सापकोटा २०७४ र २०७९ मा गरि लगातार दुईपटक वडाध्यक्षमा बिजयी बहालवाला  वडाध्यक्ष हुन् ।  यता अर्जुन सापकोटा टिका आँफैपनि नेकपा (एमाले) का जनवर्गीय सङ्गठन अखिल नेपाल खेलकुद महासङ्घ, दमक नगर कमिटीका अध्यक्ष पनि हुन। प्रजापति सापकोटा पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सँग निकट सम्बन्ध भएका व्यक्ति हुन् ।

Ncell
Extreme Energy

झापा–५ बाट नै नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको उम्मेदवारी दिएका छन् । यो क्षेत्रलाई अहिले चर्चित चुनावी ‘इपिसेण्टर’ बनेको छ ।

तर त्यहाँ अहिले धमाधम एमालेको सङ्गठनमा भूकम्प गइरहेको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले यसअघि राज्य, व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि बृहत् छलफल भएको बताइन् । उनले बालबालिकाको अधिकार सर्वोपरी राखेर विधेयक अघि बढाइएको जानकारी गराइन् ।
सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट

सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले बिदाइ भेट गरेका छन् ।
एमाले केन्द्रीय कमिटी बैठकका यी हुन् ९ एजेण्डा

एमाले केन्द्रीय कमिटी बैठकका यी हुन् ९ एजेण्डा

बैठकको प्रमुख एजेन्डामा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफलसँगै केन्द्रीय कमिटीमा मनोनयन, विभाग गठन, पोलिटब्युरो र स्थायी समिति गठन रहेका छन्।