नेभिगेशन
समाज

भारत सरकारद्वारा नेपाललाई २ सय २० सवारीसाधन प्रदान

काठमाडौँ । भारत सरकारले नेपाल सरकारलाई २ सय २० वटा सवारीसाधानहरु प्रदान गरेको छ । निर्वाचनका लागि नेपाल सरकारको आग्रह अनुसार भारत सरकारले दोश्रो लटमा उक्त सवारी साधनहरु हस्तान्तरण गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार अर्थमन्त्रालयमा नेपालका लागि भारतका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले सवारी साधनहरुको साँचो हस्तान्तरण गरेका थिए ।

Ncell
Extreme Energy

अर्थमन्त्री रामेश्वर खनालले नेपालको आग्रह अनुसार भारत सरकारले निर्वाचनका लागि सवारीसाधान सहयोग गरेको जानकारी दिए । भारतले उपलव्ध गराउने करिव ६५० वटा बिभिन्न किसिमका सवारी साधानमध्ये बिहीबार दोश्रो लटमा करिव २२० वटा सवारीसाधन प्राप्त भएको उनले बताए ।

यसपछि बाँकी रहेका सवारी साधानका साथै प्रहरीलाई आवश्यक अन्य सामाग्रीहरु समेत भारत सरकारबाट सहयोगस्वरुप प्राप्त हुने मन्त्री खनालले जानकारी दिए । केहि दिनअघि भारतले ६० भन्दा बढी सवारीसाधान नेपाललाई हस्तान्तरण गरेको थियो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी स्थानमा हुँदैछ आज भारी वर्षा , विभागले जारी गर्‍यो अलर्ट

यी स्थानमा हुँदैछ आज भारी वर्षा , विभागले जारी गर्‍यो अलर्ट

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
आजको विनिमयदर : डलर १५२.६४, युरो १७५.९६ , रियाल ४१.८९ र दिनार ४९७.०४ रुपैयाँ

आजको विनिमयदर : डलर १५२.६४, युरो १७५.९६ , रियाल ४१.८९ र दिनार ४९७.०४ रुपैयाँ

नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ...
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति फेरि परिवर्तन भएको छ । एक हप्ताको बीचमा उनी आउने मिति तीन पटक फेरिएको हो ।