नेभिगेशन
समाज

रास्वपा सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्वास्थ्यमा समस्यादेखिपछि मङ्गलवार शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए । स्वास्थ्य सुधारोन्मुख संगै उनी बिहीबार अस्पतालबाट डिस्चार्ज भएको अस्पताल स्रोतले जनाएको छ ।

Ncell
Extreme Energy

रास्वपाले माघ ५ गते जनकपुरमा आयोजना गरेको सभामा उपस्थित भएका पार्टीका सभापति लामिछाने सामान्य चोट ग्रस्त बनेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी ३० जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

यी ३० जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ । यद्यपि हाल मनसुनको न्यून चापीय रेखा भने सरदर स्थान (भारततर्फ) को आसपासमा नै रहेको छ...
ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम

ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।
सभामुखले भेटे राष्ट्रपति

सभामुखले भेटे राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् ।
प्रतिनिधिसभा बैठकको पूर्वसन्ध्यामा सभामुखसँग विपक्षीका पाँच माग

प्रतिनिधिसभा बैठकको पूर्वसन्ध्यामा सभामुखसँग विपक्षीका पाँच माग

विपक्षी दलहरुले प्रतिनिधि सभा बैठकको पूर्वसन्ध्यामा सभामुख डोलप्रसाद अर्यालसँग पाँचवटा माग राखेका छन् ।