नेभिगेशन
समाज

रास्वपा सनातन सभ्यताको रक्षक हो, बहुलवादी समाजको कबच होः डा.स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले रास्वपा सनातन सभ्यता र बहुलवादी समाजको कवच रहेको उल्लेख गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 सामाजिक सञ्जालमा रास्वपा र डा.वाग्लेलाई जोडेर अनावश्यक विवाद निकालिएपछि खण्डन गर्दै वाग्लेले रास्वपा सनातन सभ्यताको रक्षक भएको उल्लेख गरेका हुन् ।

Ncell
Extreme Energy

‘सनातन सभ्यता र उन्नत लोकतन्त्र । हाम्रो धारणा यति स्पष्ट हुँदाहुँदै विपक्षीहरू किन भ्रम छर्न उद्यत हुन्छन् ?,’ वाग्लेले थप स्पष्ट पार्दै लेखेका छन्, ‘हामी सनातन सभ्यताको रक्षक, उदार, सहिष्णु, बहुलवादी समाजको कवच हौँ ।’
एक भिडियो क्लिप सार्वजनिक गर्दै उनले रास्वपाका सार्वजनिक दस्तावेज पढेर धारणा बनाइदिन उनले आग्रह गरे । 

भिडियोमा उनले भनेका छन्, ‘हाम्रो दस्तावेजहरू तपाईँहरू पढिदिनुहोला । हाम्रै दस्तावेजमा प्रश्न सोधिराख्नु पर्दैन। नेपालको इतिहास र नेपालको सनातन सभ्यताप्रति हामीलाई गर्व छ भनेर हामीले त्यहीँ लेखेका छौँ,’।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

भदौ १० गते बिहान ल्हेन्दे खोलाबाट अचानक आएको बाढीले भोटेकोशी हुँदै त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍यायो। हिमाली क्षेत्रमा भएको आकस्मिक घटनाको प्रभाव केही घण्टामै तल्लो तटीय...
कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

त्यसैगरी, चौबिसै घण्टा सूचना डेस्क सञ्चालन गरिएको तथा विपद् जोखिम न्यूनीकरणका लागि  सम्भावित जिल्लाका प्रशासन कार्यालय, पर्यटन, यातायात,  पूर्वाधार लगायतका क्षेत्रहरूसँग समन्वय भइरहेको जानकारी कार्यकारी प्रमुख डा. उप्रेतीले...
भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

“सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै निर्माण कार्य केही दिन स्थगित गर्ने तयारी गरिएको हो । यसबाट सडकमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्दै यातायात...
कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

भेटवार्ताका क्रममा आगामी दिनमा रासायनिक मलको आपूर्ति, रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त राहत रकमलगायतका विषयमा छलफल भयो ।

भर्खरै