नेभिगेशन
समाज

बालेनसँगै अछाम पुगेका पत्रकार सिटौलाको स्वास्थ्यमा समस्या,सेनाको जहाजमा काठमाडौँ ल्याइँदै

अछाम । सुदुरपश्चिम भ्रमणमा रहेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र साहसँगै गएका पत्रकार दिनेश सिटौलाको स्वास्थ्यमा अचानक समस्या देखिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनलाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत हुँदै काठमाडौँ ल्याउन लागिएको छ । 

Ncell
Extreme Energy

बरिष्ठ नेता बालेन सहितको टोली रास्वपाका सहमहामन्त्री तथा अछामको उम्मेदवार भुपदेप शाहको निर्वाचन क्षेत्रमा पुगेको थियो । 

मंगलसेन जाने क्रममा अचानक बेहोस भएर ढलेपछि उनलाई अछाम जिल्ला अस्पताल लगियो । तर, चिकित्सकहरुले अवस्था हेरेर काठमाडौं लैजान सुझाएका थिए ।

अछामबाट सेनाको हेलिकोप्टरमा राखेर सुर्खेत पुर्‍याइयो । सुर्खेतमा सेनाको जहाजबाट काठमाडौं ल्याइएको हो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सभामुखले भेटे राष्ट्रपति

सभामुखले भेटे राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् ।
प्रतिनिधिसभा बैठकको पूर्वसन्ध्यामा सभामुखसँग विपक्षीका पाँच माग

प्रतिनिधिसभा बैठकको पूर्वसन्ध्यामा सभामुखसँग विपक्षीका पाँच माग

विपक्षी दलहरुले प्रतिनिधि सभा बैठकको पूर्वसन्ध्यामा सभामुख डोलप्रसाद अर्यालसँग पाँचवटा माग राखेका छन् ।
मधेशमा ३३ केभीको नयाँ सबस्टेसन सञ्चालनमा, १५ हजार उपभोक्ता लाभाम्वित हुने

मधेशमा ३३ केभीको नयाँ सबस्टेसन सञ्चालनमा, १५ हजार उपभोक्ता लाभाम्वित हुने

नेपाल विद्युत प्राधिकरणले मधेश प्रदेशमा नयाँ सबस्टेसन सञ्चालनमा ल्याएको छ ।
बागमतीमा एमालेबाट मुख्यमन्त्री क-कस्को नाम छ चर्चामा?

बागमतीमा एमालेबाट मुख्यमन्त्री क-कस्को नाम छ चर्चामा?

नेकपा एमाले बागमतीमा तीन जना मुख्यमन्त्रीको आकांक्षी देखिएका छन् ।