नेभिगेशन
समाज

पशुपतिमा ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ

काठमाडौँ । शिवरात्रिको दिन पशुपति क्षेत्रमा प्रहरीमाथि हातपात गर्ने युवक रिजन श्रेष्ठ पक्राउ परेका छन् । 

नुवाकोट घर भएका २५ वर्षीय श्रेष्ठले शिवरात्रिको दिन पशुपति क्षेत्रमा ड्युटीमा खटिएका प्रहरी जवानमाथि हातपात गरेको भिडियो बाहिरिएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

श्रेष्ठलाई बालाजुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईले बताए ।

Ncell
Extreme Energy

प्रहरीमाथि हातपात गरेको भिडिओ भाइरल भएपछि प्रहरीले उक्त व्यक्तिको पहिचानको लागि सर्वसाधरणसँग सहयोग मागेको थियो ।

शिवरात्रिको दिन केटी जिस्काएको भन्दै प्रहरीले उनलाई सम्झाउन खोज्दा उल्टै प्रहरी जवानलाई लाती हानेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखरका ३५,ओरिन्टल को अपरेटिभका २, तुलसीको १३ र कान्तीपुर सहकारीका ५५  साना...
असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

जल तथा मौसम विज्ञान विभागले असोज ७ देखि ९ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले १० वटा नयाँ विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र पारेको छ ।