नेभिगेशन
समाज

दुर्घटनापछि तनावग्रस्त बनेको बनेपाको अवस्था सामान्य बन्दैं(तस्बिरहरु)

काठमाडौँ । अरनिको राजमार्गस्थित बनेपा क्षेत्रमा ट्रीपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि तनावगस्त बनेको बनेपाको अवस्था सामान्य बन्दै गइरहेको छ । घटनापछि सो क्षेत्रमा सुरक्षाका लागि निकै बाक्लो मात्रमा सुरक्षाकर्मी परिचालित गरिको छ । प्रहरीले टिप्परमा लगाइएको आगो निभाउने कार्य गरिरहेको छ । बुधबार बिहान बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२ ०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । घटनापछि आक्रोशित स्थानीयले ठक्कर दिने टिपर जलाएका छन् । 

banepa10-1771401357.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

banepa11-1771401357.jpg

Ncell
Extreme Energy

banepa6-1771401356.jpg

banepa7-1771401356.jpg

banepa1-1771401355.jpg

banepa-1771401355.jpg

banepa9-1771401356.jpg

banepa8-1771401356.jpg

banepa2-1771401355.jpg

banepa3-1771401355.jpg

banepa4-1771401355.jpg

banepa5-1771401355.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौँमा निकालियो सद्‍भाव र्‍याली (तस्बिरहरु)

काठमाडौँमा निकालियो सद्‍भाव र्‍याली (तस्बिरहरु)

नागरिक अगुवाहरूले  काठमाडौंको माइतीघर मण्डलामा शान्ति, सद्भाव र सामाजिक एकताका लागि र्‍याली निकालेका हुन् ।
नेप्से परिसूचक १२.९६ अङ्कले बढ्यो

नेप्से परिसूचक १२.९६ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ९६ अङ्कले बढेर दुई हजार ६८५ दशमलव ५४ अङ्कमा पुगेको छ ।  ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई...
पासपोर्ट ठेक्का भ्रष्टाचार मुद्दामा सिद्धार्थ थापा साधारण तारिखमा रिहा

पासपोर्ट ठेक्का भ्रष्टाचार मुद्दामा सिद्धार्थ थापा साधारण तारिखमा रिहा

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि थापालाई साधारण तारिखमा छाड्न आदेश दिएको हो ।