नेभिगेशन
समाज

फागुन २१ को चुनाव जनताले जित्ने हो, भ्रष्टाचारको सटर बन्द गर्ने होः रवि लामिछाने

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले कुशासन, भ्रष्टाचार, बेथितिको सटर फागुन २१ गते बन्द गराइदिने बताएका छन् ।

धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले भने, ‘जनताको माग पूरा गर्ने हो, त्यसैले हामीले यसपटक ५ वर्षको स्थायी सरकार मागेका हौँ । अब बाचा गर्ने तर पूरा नगर्ने हो भने सजाय पाउनुपर्छ । अब जनताले सजाय पाउने होइन, त्यसैले हामीले स्थायी सरकार भनेका हौँ ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भारतसहित देशबाहिर भएकाहरूलाई छुट्टी मिलाएर भए पनि भोट हाल्न आउन आग्रह गरे । यसअघि सधैँको चुनावमा नेताले जित्दै आएको भए पनि यसपटक जनतालाई जिताएर छाड्ने बताए । उनले यो चुनावमा मत नबाँड्नको लागि मतदातालाई आग्रह गरे ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौँमा निकालियो सद्‍भाव र्‍याली (तस्बिरहरु)

काठमाडौँमा निकालियो सद्‍भाव र्‍याली (तस्बिरहरु)

नागरिक अगुवाहरूले  काठमाडौंको माइतीघर मण्डलामा शान्ति, सद्भाव र सामाजिक एकताका लागि र्‍याली निकालेका हुन् ।
नेप्से परिसूचक १२.९६ अङ्कले बढ्यो

नेप्से परिसूचक १२.९६ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ९६ अङ्कले बढेर दुई हजार ६८५ दशमलव ५४ अङ्कमा पुगेको छ ।  ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई...
पासपोर्ट ठेक्का भ्रष्टाचार मुद्दामा सिद्धार्थ थापा साधारण तारिखमा रिहा

पासपोर्ट ठेक्का भ्रष्टाचार मुद्दामा सिद्धार्थ थापा साधारण तारिखमा रिहा

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि थापालाई साधारण तारिखमा छाड्न आदेश दिएको हो ।
प्रहरीले एआईजीदेखि एसएसपीसम्मलाई खटायो मधेशका १५ जिल्लामा

प्रहरीले एआईजीदेखि एसएसपीसम्मलाई खटायो मधेशका १५ जिल्लामा

प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुसार उनीहरुलाई निश्चित जिम्मेवारी तोकिएको छ । केन्द्रबाट खटाइएका उच्च अधिकृतहरुले सुरक्षा व्यवस्थापनसँगै समन्वयको कामसमेत गर्ने छन् ।