नेभिगेशन
समाज

रास्वपालाई 'एजेन्डा विहीन' भन्नेहरूलाई बालेनको जवाफ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले एजेन्डा विहीन भन्नेहरूलाई जवाफ दिएका छन् ।

बुधवार कैलालीको धनगढीमा रास्वपाले आयोजना गरेको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै रास्वपालाई एजेन्डा विहीन भन्नेहरूलाई जवाफ दिएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने,'खल्तीमा पैसा नभएको विपन्न गरीबले पढ्न पाउनु पर्‍यो, त्यो हो हाम्रो एजेन्डा । खल्तीमा पैसा नभएको विपन्न गरीबले स्वास्थ्य उपचार पाउनु पर्‍यो, त्यो हो हाम्रो एजेन्डा । दुई वर्षमा बन्नु पर्ने बाटो २० वर्षमा पनि बन्दैन । डेढ वर्षमा बन्नु पर्‍यो त्यो हो हाम्रो एजेन्डा । रुखमा बाँधेर हुन्छ कि ? बाटोमा सुताएर हुन्छ कि ? खोरमा जाकेर हुन्छ कि ? बाटो बन्नु पर्‍यो । यो हो हाम्रो एजेन्डा ।'

Ncell
Extreme Energy

त्यस्तै, उनले भोटको सङ्ख्या गनेर यसअघि राजनीतिक दलहरूले विकास योजना वितरण गर्ने प्रवृत्ति रहेको कुरा प्रति दुःख समेत व्यक्त गरेका छन् ।

उनले भने, 'यहाँ त बाटो बनाउनका लागि यो भेगमा मेरो भोट छैन । बाटो किन बनाउने,  भोट छैन किन बाटो बनाउने, राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गयो भने, काँग्रेस हिँड्ने बाटो पनि बनाउँछ । एमाले हिँड्ने बाटो पनि बनाउँछ । माओवादी हिँड्ने बाटो पनि बनाउँछ । सबै नेपाली जनता हिँड्ने बाटो बनाउन्छ ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची, बिभिन्न देशका उच्च स्तरीय नेतासँग साइडलाइन बैठक

न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची, बिभिन्न देशका उच्च स्तरीय नेतासँग साइडलाइन बैठक

मन्त्री खनालले बुधबार मात्र भारतीय विदेशमन्त्री एस जयशङ्करसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यस अवसरमा मन्त्री खनालले नेपालमा गत भदौ १० गते गएको रसुवाबाढीका बारेमा प्रारम्भिक जानकारी गराउँदै...
एमाले केन्द्रीय समितिमा विष्णु रिजालले राखेका ८ सुझाव

एमाले केन्द्रीय समितिमा विष्णु रिजालले राखेका ८ सुझाव

एमाले केन्द्रीय सदस्य विष्णु रिजलले अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको प्रतिवेदनलाई समर्थन गर्दै अब अविश्वास हटेको दाबी गरेका छन्
जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

नियमित रुपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ ।
बाढी पहिरोको जोखिमपछि बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक

बाढी पहिरोको जोखिमपछि बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक

बैठकले वर्षा तथा बाढीको अवस्था मूल्याङ्कन गरी दिनको समयमा सवारीसाधन सञ्चालन रोक्नुपर्ने अवस्था देखिएमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आवश्यक निर्णय लिनसक्ने व्यवस्था गरेको छ । निर्णय कार्यान्वयनमा सहजीकरणका...