नेभिगेशन
समाज

स्विट्जरल्यान्डको बाउ बडिमालिका सुदूरपश्चिमै छः बालेन

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले देशलाई स्विट्जरल्यान्ड बनाउन नपर्ने भन्दै स्विट्जरल्यान्डभन्दा राम्रो ठाउँ नेपालकै सुदूरपश्चिमै रहेको बताएका छन् । 

बुधबार धनगढीमा रास्वपाले आयोजना गरेको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै बालेनले  स्विट्जरल्यान्डभन्दा बडिमालिका राम्रो भएको उल्लेख गरे । उनले भने ‘मान्छेले देशलाई स्विजरल्यान्ड बनाउनुपर्छ भन्छन्। स्विजरल्यान्डको बाउ बडिमालिका यहीँ छ किन बनाउनु पर्‍यो स्विजरल्यान्ड?’, शाहले थपे, ‘स्विजरल्यान्डको पराकाष्ठा रामारोशन यहीँ छ किन बनाउनु पर्‍यो स्विजरल्यान्ड? खप्तड नेशनल पार्क यहीँ छ किन बनाउनुपर्‍यो स्विजरल्यान्ड?’ 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले नेपालमा सबै हुँदाहुँदै पनि राम्रो बनाउन नसकिएको उल्लेख गर्दै बालेनले भने ‘हामी नेपालीहरू माल भएर चल्न नपाएका मान्छेहरू पर्‍यौँ। भएको चिज देखाउनै सक्या छैन,’।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची, बिभिन्न देशका उच्च स्तरीय नेतासँग साइडलाइन बैठक

न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची, बिभिन्न देशका उच्च स्तरीय नेतासँग साइडलाइन बैठक

मन्त्री खनालले बुधबार मात्र भारतीय विदेशमन्त्री एस जयशङ्करसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यस अवसरमा मन्त्री खनालले नेपालमा गत भदौ १० गते गएको रसुवाबाढीका बारेमा प्रारम्भिक जानकारी गराउँदै...
एमाले केन्द्रीय समितिमा विष्णु रिजालले राखेका ८ सुझाव

एमाले केन्द्रीय समितिमा विष्णु रिजालले राखेका ८ सुझाव

एमाले केन्द्रीय सदस्य विष्णु रिजलले अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको प्रतिवेदनलाई समर्थन गर्दै अब अविश्वास हटेको दाबी गरेका छन्
जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

नियमित रुपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ ।
बाढी पहिरोको जोखिमपछि बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक

बाढी पहिरोको जोखिमपछि बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक

बैठकले वर्षा तथा बाढीको अवस्था मूल्याङ्कन गरी दिनको समयमा सवारीसाधन सञ्चालन रोक्नुपर्ने अवस्था देखिएमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आवश्यक निर्णय लिनसक्ने व्यवस्था गरेको छ । निर्णय कार्यान्वयनमा सहजीकरणका...