नेभिगेशन
समाज

रास्वपाले आज कर्णालीबाट 'वाचापत्र' सार्वजनिक गर्दै

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्दै छ । रास्वपाले घोषणा पत्रलाई वाचापत्र मात्र नभई अहिले वाचापत्रका रुपमा ल्याउन लागेको जनाएको छ । 

रास्वपाले आज सुर्खेतमा आयोजना गरेको परिवर्तन उद्घोष सभाबाट नागरिक करार पत्र सार्वजनिक गर्ने सह प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापति डीपि अर्याल,डा.स्वर्णिम वाग्लेको उपस्थितिमा निर्वाचनपछि रास्वपाले गर्ने काम घोषण गर्न लागिएको हो । 

Ncell
Extreme Energy

दिउँसो १२ बजेबाट सुर्खेतको घण्टाघर चोकमा वाचापत्र सार्वजनिक सहित उद्घोष सभा हुने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखरका ३५,ओरिन्टल को अपरेटिभका २, तुलसीको १३ र कान्तीपुर सहकारीका ५५  साना...
असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

जल तथा मौसम विज्ञान विभागले असोज ७ देखि ९ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले १० वटा नयाँ विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र पारेको छ ।