नेभिगेशन
समाज
राष्ट्रिय प्रजातन्त्र दिवस

टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस (तस्बिरहरू)

आज ७६ औं राष्ट्रिय प्रजातन्त्र दिवस, नेपाल सरकारले टुँडिखेलको सैनिक मञ्चमा विभिन्न कार्यक्रम गरी मनाएको छ । सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ।

विसं। २००७ सालमा भएको क्रान्ति पछि १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदै आइएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

Ncell
Extreme Energy

टुँडिखेलमा आयोजित सो समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री शुशीला कार्की, प्रधानन्यायाधीश लगायत विभिन्न राजनीतिक दलका नेता लगायत, विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

femalepolice_sidhakura-1771480564.jpg

nepalarmywithpigen_sidhakura-1771480565.jpg

prajatantradiwas_sidhakura-1771480569.jpg

securityforcenepal_sidhakura-1771480571.jpg

Trafficpolice_sidhakura-1771480571.jpg

vvip_sidhakura-1771480571.jpg

Prajatanta-diwas_sidhakura-1771480569.png

rastpatirc_sidhakura-1771480570.jpg

Pmkarki_sidhakura-1771480568.jpg

nepalicilture_sidhakuraa-1771480566.jpg

Nepalpolice_sidhakuraa-1771480567.jpg

Nepalpolice_sidhakura-1771480567.jpg

nepaliflag_sidhakura-1771480567.jpg

nepaliculture_sidhakura-1771480566.jpg

Cultureladance_sidhakura-1771480564.jpg

banbaja_sidhakura-1771480564.jpg

culturaldance_sidhakura-1771480564.jpg

तस्बिरः नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौँमा निकालियो सद्‍भाव र्‍याली (तस्बिरहरु)

काठमाडौँमा निकालियो सद्‍भाव र्‍याली (तस्बिरहरु)

नागरिक अगुवाहरूले  काठमाडौंको माइतीघर मण्डलामा शान्ति, सद्भाव र सामाजिक एकताका लागि र्‍याली निकालेका हुन् ।
नेप्से परिसूचक १२.९६ अङ्कले बढ्यो

नेप्से परिसूचक १२.९६ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ९६ अङ्कले बढेर दुई हजार ६८५ दशमलव ५४ अङ्कमा पुगेको छ ।  ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई...
पासपोर्ट ठेक्का भ्रष्टाचार मुद्दामा सिद्धार्थ थापा साधारण तारिखमा रिहा

पासपोर्ट ठेक्का भ्रष्टाचार मुद्दामा सिद्धार्थ थापा साधारण तारिखमा रिहा

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि थापालाई साधारण तारिखमा छाड्न आदेश दिएको हो ।
प्रहरीले एआईजीदेखि एसएसपीसम्मलाई खटायो मधेशका १५ जिल्लामा

प्रहरीले एआईजीदेखि एसएसपीसम्मलाई खटायो मधेशका १५ जिल्लामा

प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुसार उनीहरुलाई निश्चित जिम्मेवारी तोकिएको छ । केन्द्रबाट खटाइएका उच्च अधिकृतहरुले सुरक्षा व्यवस्थापनसँगै समन्वयको कामसमेत गर्ने छन् ।