नेभिगेशन
समाज

अब कर्णालीका सुइना, हाम्मा सुइना हुने छन्ः बालेन शाह

काठमाडौँ । अब कर्णालीका सुइना, राष्ट्रिय स्वतन्त्र पार्टीका सुइना हुने राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेने शाहले बताएका छन् ।

बिहीबार कर्णालीको राजधानी सुर्खेतमा रास्वपाले आयोजना गरेको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै नेता शाहले कर्णालीका सुइना अब हाम्रा सुइना हुने बताएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, 'कर्णालीका सुइना, अब हाम्रा सुइना हुने छन् । आज उप्रान्तबाट ती तपाइहरुका सबै सपना हाम्रा सपना हुने छन् । यहाँबाट जाँदा तपाइहरुका सपना लिएर जाने बाचा गर्न चाहान्छौं ।'

Ncell
Extreme Energy

त्यस्तै उनले सिन्जाको आफ्नै भाषा, सभ्यता र सस्कृति तथा जात्रा रहेको विषयलाई उठाउँदै त्यो सस्कृति सभ्यताको जगेर्ना रास्वपाले गर्ने बताएका थिए ।

कर्णालीको विकासमा रास्वपाले अग्रणी भूमिका निर्वाह गर्ने बताए । त्यस्तै रास्वपाले बिहीवार सुर्खेतबाट नै आफ्नो बाचापत्र समेत सार्वजनिक गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अध्ययन बिदा लिएर सेवामा नफर्केका त्रिविका प्राध्यापकबाट करिब साढे १० करोड फिर्ता

अध्ययन बिदा लिएर सेवामा नफर्केका त्रिविका प्राध्यापकबाट करिब साढे १० करोड फिर्ता

‘अध्ययन बिदा विश्वविद्यालयलाई दक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उपलब्ध गराउने उद्देश्यले प्रदान गरिने विशेष अवसर हो। तर सार्वजनिक स्रोत र राज्यको लगानीबाट प्राप्त उक्त सुविधाको दुरुपयोग...
सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीलाई खलनायक चित्रित गर्नु गलतः रास्वपा सचेतक धिताल

सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीलाई खलनायक चित्रित गर्नु गलतः रास्वपा सचेतक धिताल

प्रधानमन्त्रीले सीमा समस्यालाई समाधान गर्ने उदेश्यले दिएको अभिव्यक्तिलाई फरक ढंगमा चर्चा गरिएको धितालको भनाई छ । विगतलाई सम्झिएर वर्तमानको मूल्याङ्कन गरिनुपर्ने उल्लेख गर्दैै धितालले प्रधानमन्त्रीको अभिव्यक्तिले वार्ता र...
राप्रपा छाडेका धवलशमशेरको नयाँ पार्टी खोल्ने घोषणा

राप्रपा छाडेका धवलशमशेरको नयाँ पार्टी खोल्ने घोषणा

बिहीबार काठमाडौँमा कार्यक्रम आयोजना गरेर राणाले नयाँ पार्टी गठन गर्न लागेको घोषणा गरेका हुन् ।
सगरमाथा क्षेत्रमा हराएको ६ दिनपछि  भेटिएका दावा शेर्पालाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

सगरमाथा क्षेत्रमा हराएको ६ दिनपछि  भेटिएका दावा शेर्पालाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरिएका शेर्पालाई प्रारम्भिक उपचारपछि हेलिकोप्टरमार्फत काठमाडौँको ह्याम्स अस्पताल ल्याइएको हो। हिउँले हातखुट्टा प्रभावित भएको अवस्थामा भेटिएका उनलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको हो।

भर्खरै