नेभिगेशन
समाज

चुनावी अवस्था बुझ्न प्रधानमन्त्री कार्की मुस्ताङमा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की चुनावी अवस्था बुझ्न हिमाली जिल्ला मुस्ताङ पुगेकी छिन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलका अनुसार हिमाली जिल्लामा चुनावलक्षित सुरक्षा अवस्था र चुनावी वातावरण बुझ्न मुस्ताङ पुगेकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्कीले जिल्लास्थित सुरक्षा निकायका तथा सरोकारवालासँग छलफल गरेकी छिन् । कार्की मुस्ताङबाट पोखरा फर्कीने कार्यक्रम रहेको छ ।

Ncell
Extreme Energy

पोखरा विश्वविद्यालयको २१ औँ दीक्षान्त समारोहमा सहभागी हुनेछिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतितोला १०० रुपैयाँ बढ्यो सुनको मूल्य

प्रतितोला १०० रुपैयाँ बढ्यो सुनको मूल्य

हिजो छापावाल सुन प्रतितोला रु तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ७७५ मा कारोबार भएको थियो ।
राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट

राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखरका ३५,ओरिन्टल को अपरेटिभका २, तुलसीको १३ र कान्तीपुर सहकारीका ५५  साना...
असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

जल तथा मौसम विज्ञान विभागले असोज ७ देखि ९ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।