नेभिगेशन
समाज

मैले राम्रो मात्रै काम गर्ने छुः रविन्द्र मिश्र

राप्रपाका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रविन्द्र मिश्रले आफु इमान्दारीपूर्वक देश र जनतालागि क्रियाशिल हुने दाबी गरेका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित घरदैलोका क्रममा मिश्रले देशमा धेरै नेताहरुले जनमतप्राप्त गर्न सफल भएपनि देशको अवस्था परिवर्तन हुन नसकेको भन्दै आफु इमान्दारीपूर्वक देश र जनतालागि क्रियाशिल हुने बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आफुलाई जनताले विश्वास गरे राम्रा बाहेक अन्य कुनै काम नगर्ने उनले बताए ।

Ncell
Extreme Energy

मिश्रले अवको २०–३० बर्षपछिको नेपाललाई मनन गरेर देशको नीति निर्माण र कानुन बनाउन तथा देशभरिको महत्वपूर्ण राष्ट्रिय मुद्दाहरूलाई संसदका माध्यमबाट उजागर गर्ने बताए । 
त्यस्तै उनले  जनतालाई खानेपानी, बिजुली, ढल, डुवान लगाएतका समस्या पर्दा त्यसलाई समाधान गर्न आफु स्वयं उपस्थीत भएर समाधानको प्रयास गर्ने प्रतिवद्धता जनाए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतितोला १०० रुपैयाँ बढ्यो सुनको मूल्य

प्रतितोला १०० रुपैयाँ बढ्यो सुनको मूल्य

हिजो छापावाल सुन प्रतितोला रु तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ७७५ मा कारोबार भएको थियो ।
राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट

राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखरका ३५,ओरिन्टल को अपरेटिभका २, तुलसीको १३ र कान्तीपुर सहकारीका ५५  साना...
असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

जल तथा मौसम विज्ञान विभागले असोज ७ देखि ९ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।