नेभिगेशन
समाज

थारु सभ्यताको रक्षाको जिम्मा रास्वपाले लिन्छ: रवि लामिछानेले

घोराही । रास्वपा सभापति रवि लामिछानेले देशभरका थारु समुदायको सभ्यताको रक्षा आफ्नो पार्टीले गर्ने बताएका छन् । 

दाङकाे घाेराहीमा आयाेजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्  । उनले थारुको नाममा भोट बैङ्क बनाएर राजनीति गरेर थारुलाई नै अप्ठ्यारो पार्नेलाई चिन्न उनले आग्रह गरे   ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
शीतलनिवासमा रामचन्द्र, रामवरण र परमानन्दको छलफल

शीतलनिवासमा रामचन्द्र, रामवरण र परमानन्दको छलफल

राष्ट्रपति यादवले सोही विषयमा हिजो साँझ प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेका थिए ।
आज कहाँ कहाँ छ कर्फ्यु र निषेधाज्ञा ?

आज कहाँ कहाँ छ कर्फ्यु र निषेधाज्ञा ?

आज चार जिल्लाका विभिन्न ठाउँमा कर्फ्यु लागिरहेको छ भने एक जिल्लामा निषेधाज्ञा छ ।
सामाजिक सद्भावमा खलल पुर्‍याएको भन्दै ८ जना पक्राउ

सामाजिक सद्भावमा खलल पुर्‍याएको भन्दै ८ जना पक्राउ

सामाजिक सद्भाव बिथोल्न खोजेको भन्दै प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।