नेभिगेशन
समाज

रवि चितवन फर्किए, केही दिन आफ्नै क्षेत्रमा केन्द्रित हुने

भरतपुर । रास्वपा सभापति रवि लामिछाने देश दौडबाट आज भरपुर फर्किएका छन् । 

रास्वपाले सुदूरपश्चिम र कर्णालीमा आयोजनका गरेको परिवर्तन उद्घोष सभा तथा बर्दिया, नेपालगन्ज, दाङ,प्युठान लगाएका जिल्लामा पुगेर उम्मेदवार तथा नागरिक भेटघाट गरेर लामिछाने भरतपुर फर्किएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामिछाने अबका केही दिन आफ्नो निर्वाचन क्षेत्र चितवन २ मा केन्द्रित हुने उनको सचिवालयले जनाएको छ ।

Ncell
Extreme Energy

लामिछाने देशदौडामा भएका बेला रवि पत्नी निकिता पौडेल सहित रास्वपा चितवनले घरदैलो तथा चुनावी कार्यक्रम निरन्तर राखेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हेटौँडाबाट काठमाडौँ आउने सडक भोलिदेखि रातिमा बन्द

हेटौँडाबाट काठमाडौँ आउने सडक भोलिदेखि रातिमा बन्द

हेटौंडा हुँदै काठमाडौँ आउने छोटो दूरीका  राजमार्गहरु शुक्रबार बेलुकीदेखि रातिमा बन्द हुने भएका छन् ।
कुलेखानी क्षेत्रमा तीन ठाउँमा साइरन

कुलेखानी क्षेत्रमा तीन ठाउँमा साइरन

निरन्तरको बर्षाकाकारण जलसतह बढन सक्ने अवस्थालाई दृष्टिगत गरी साइरनका माध्यमबाट सर्वसाधारणलाई सुसूचित गराउन ती ठाउँमा साइरनको व्यवस्था गरिएको उनले बताए । यद्यपि इन्द्र सरोवरमा हाल जलसतह सामान्य अवस्थामा...
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।