नेभिगेशन
समाज

एमालेको चुनाव चिन्ह जलाएको आरोपमा थप दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले दाङको तुलसीपुर–५ वीरेन्द्र चोकमा नेकपा एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ परेका छन् । 

प्रहरीले तुलसीपुर–४, हलवारका ३० वर्षीय रमेश राना मगर र तुल्सीपुर–६ का २४ वर्षीय विक्रम परियारलाई पक्राउ गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि पक्राउ परेका बुद्धि बहादुर बस्नेतसहित तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य सम्भावित व्यक्तिको खोजी कार्य समेत जारी रहेको प्रहरीको भनाइ छ ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हेटौँडा-काठमाडौँ सडक भोलिदेखि रातिमा बन्द

हेटौँडा-काठमाडौँ सडक भोलिदेखि रातिमा बन्द

हेटौंडा हुँदै काठमाडौँ आउने छोटो दूरीका  राजमार्गहरु शुक्रबार बेलुकीदेखि रातिमा बन्द हुने भएका छन् ।
कुलेखानी क्षेत्रमा तीन ठाउँमा साइरन

कुलेखानी क्षेत्रमा तीन ठाउँमा साइरन

निरन्तरको बर्षाकाकारण जलसतह बढन सक्ने अवस्थालाई दृष्टिगत गरी साइरनका माध्यमबाट सर्वसाधारणलाई सुसूचित गराउन ती ठाउँमा साइरनको व्यवस्था गरिएको उनले बताए । यद्यपि इन्द्र सरोवरमा हाल जलसतह सामान्य अवस्थामा...
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।